IME Life New

कृषि तथा पशुपन्छी बीमाको क्षति मूल्याङ्कनकर्ताको रोस्टरमा १८ जना चयन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता सहितको क्षति मूल्याङ्कनका लागि १८ जनाको रोष्टर बनाएको छ । समितिले केहि समय यस्तो रोष्टरमा आबद्ध हुनका लागि सार्वजनिक सूचना आह्वान गरेको थियो । यस क्रममा योग्यता पुगेका आवेदक मध्ये १८ जनालाई रोष्टरमा चयन गरेको छ ।

यसरी रोष्टरमा चयन भएका मूल्याङ्कनकर्तालाई बीमा कम्पनीहरुले खटाउन सक्ने छ । उनिहरुले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताहरुलाई तालिम दिनेदेखि लिएर मूल्याङ्कनकर्तालाई तालिम दिन सक्ने छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS