IME Life New

कुमारी बैंकको १ लाख १० हजार कित्ता शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । कुमारी बैंकले १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामी गर्ने भएको छ । बैंकले रुप किशोर लाकौलको नाममा रहेको १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने जनाएको छ ।

इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्सालमा ३५ दिन भित्र आई पुग्ने गरि आवेदन दिनु पर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS