IME Life New

कुमारी बैंकले प्रस्ताव गर्यो १० प्रतिशत बोनस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कुमारी बैंकले १० प्रतिशत बोनस दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट १० प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ०।५२६५ नगद लाभांश दिन प्रस्ताव गरेको हो ।

बैंक संचालक समितिको बैठकले गत बर्षको वितरणयोग्य नाफाबाट १० प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०।५२३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS