IME Life New

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार बसेको साधारणसभा र देव विकास बैंकले १३ औ बार्षिक विशेष साधारणसभा मार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित भएको हो ।

उक्त सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन गरेको छ । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई सभाले अन्तिम स्वीकृति दिएको छ ।

Esewa
Crest

हाल देवः विकास बैंकको चुक्ता पूँजी तीन अर्ब १७ करोड रुपैयाँ र कुमारी बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । देवः विकास बैंकले प्रस्तावित ८ दशमलव ५५ प्रतिशत बोनस शेयर समेत पारित गरेको छ । बोनस पश्चात देवः विकास बैंकको चुक्तापूँजी तीन अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । दुई बैंक मर्जपश्चात् चुक्तापूँजी १३ अर्ब २८ लाख रुपैयाँ पुग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS