IME Life New

कुमारी बैंकमा आबद्ध सबैले टेस्ला डाईगोनोस्टिकमा स्वास्थ्य उपचार गराउँदा विषेश छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक र टेस्ला डायगनोष्टिक क्लिनिकबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य उपचारमा बिशेष छुट दिने उधेश्यले उक्त सम्झौता गरेको हो ।

सम्झौता पत्रमा कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र टेस्ला डायगनोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

जसअनुसार टेस्ला डायगनोष्टिक क्लिनिकका विभिन्न स्वास्थोपचार सेवा तथा औषधोत्पादन शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS