काठमाडौं । कुमारी बैंकको स्वतन्त्र संचालकमा बिजय स्थापित नियुक्त भएका छन् । बैंकको पुस ११ गते बसेको संचालक समितिको बैठकले बैंकको संचालक समितिको स्वतन्त्र संचालक पदमा चार वर्षका लागि सिए बिजय स्थापीतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
1703680258939कुमारी बैंकको स्वतन्त्र संचालकमा स्थापित नियुक्त

















