IME Life New

कुमारी बैंकको विषेश साधारण सभा जेठ ३१ गते, बुक क्लोज कहिले हुँदैछ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कुमारी बैंकले जेठ ३१ गते विशेष साधारण सभा गर्ने भएकोे छ । विषेश साधारण सभा गनका लागि कम्पनीले जेठ २० गते सोमबार बुक क्लोज गर्दैछ । जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । सभाले संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ ।

Crest

सभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे सुरु हुनेछ । बैंकले यसअघि वैशाख २६ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा गरी कुल २१ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव पारित गरेको थियो ।

उक्त सभाबाट लगानीकर्तालाई आव २०७३।७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत र आर्थिक वर्ष २०७४।७५ को नाफाबाट ८ दशमलव ५० प्रतिशतका दरले बोनस दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS