IME Life New

कुन देशको काजु नेपालीको रोजाईमा ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं।  स्वास्थ्यका लागि निकै लाभदायक मानिने काजुको आयातमा करोडौ रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालले साउन देखि फागुन महिनासम्मको अवधिमा ४३ करोड भन्दा माथिको काजु आयत गरेको छ ।  ६ लाख ५५ हजार केजी काजु नेपालले आयात गर्दा ४३ करोड ५४ लाख बाहिरिएको छ ।  दुईवटा HSCODE मा काजु नेपाल आएको छ । 08013100 र  08013200 कोड अन्तर्गत काजुको आयात भएको छ ।

नेपालमा मोजाम्बिक, भारत, भियतनाम, चीन, कतार, नाईजेरिया र युनाईटेड अरब इमिरेट्सबाट काजु आयात भएको तथ्यांकले देखाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS