IME Life New

कालिका लघुवित्तको कम्पनी सचिवमा मिन बहादुर बोहरा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कालिका लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा नियुक्त भएका छन् । असार २९ गते बसेको कम्पनी संचालक समितिको बैंठकले बोहोरालाई सचिवको रुपमा नियुक्त गरेको हो ।

बोहरालाई असार २९ गतेदेखि लागु हेनेगरी सो पदमा नियुक्त गरिएको हो । यसअधि सो पदमा शिवराम जोशी रहेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS