IME Life New

कालिका पावरको नाफा ३४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका पावरले दोस्रो त्रैमासको वित्तीय विवरण सावजनिक गरेको छ।यस त्रैमाससम्ममा आइपुग्दा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो गत वर्षको भन्दा ३४ दशमलव ५१ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन थियो ।

गत वर्ष विद्युत् बिक्रीबाट १० करोड २३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर ११ करोड २७ लाख रुपैयाँ पुराउन सफल भएको छ। हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १७ रुपैयाँ ८७ पैसा ( वार्षिक) रहेको छ यसको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ४० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS