IME Life New

कालिका पावरको नाफा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका पावरले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा १२ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा तीन प्रतिशतले बढी हो ।

त्यस्तै कम्पनीको विधु्त्बाट बिक्रि हुने नाफा १३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको विधुतीय् बिक्रिबाट हुने आम्दानी १३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत बर्षको अवधिमा कम्पनीको विधुतीय् बिक्रिबाट हुने आम्दानी १३ करोड ६२ लाख रुपैयाँ रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको विधुत्बाट बिक्रि हुने आम्दनी बढेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिक) १३ रुपैयाँ २८ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ५६ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS