IME Life New

कामना सेवा विकास बैंकले दियो बाल गृहलाई खाद्य साम्रागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंकको हेटौडा शाखाले हेटौडा उपमहानगरपालिका वडा नम्बर ०२ स्थित ग्रामीण जिवनस्थर मन्च मकवानपुरद्वारा संचालित बाल गृह (हाम्रो घरलाई) खाद्यान्न सामाग्री र ह्याण्डवास लगायत सामाग्री सहयोग गरेको छ ।

Esewa
Crest

बैंकका शाखा प्रबन्धक सहितको टोलिले आज बाल गृह हाम्रो घरलाई उक्त साम्रागी हस्तान्तरण गरेको हो ।उक्त हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक निश्चल मानन्धरले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत खाद्यान्न सामाग्रीहरु वितरण गरेको बताए ।

सो क्रममा प्रतिक्रिया दिदै बाल गृहकि ब्यावस्थापक अस्मिता न्यौपानेले आश्रममा दैनिक खाद्यसामाग्री अभाव भइरहेको बेला बैकले गरेको सहयोगले केही राहत मिलेको बताए । बैकले यस अघि पनि बिभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको थियो । बैंकको देशभर १२३ शाखा रहि बैङकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS