काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारकिो माग गरेको छ । बै.कले हेड स्ट्रायाटिजी सपोर्ट यूनिटका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट तथा अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ । बैंकले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















