काठमाडौं । कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त भएको छ । बैंकको गत कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले प्रबन्धक भट्टराईलाई सोही दिनदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।