IME Life New

कामना सेवा बिकास बैंकद्धारा खाद्यान्न साम्रागी वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा बिकास बैंकले भरतपुर महानगरपालिका वडा नम्बर पाँच स्थित स्थानीय विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत ती घरधुरीलाई १५ दिनलाई पुग्ने खाद्य सामग्री वितरण गरेको हो ।उक्त राहत वितरण कार्यक्रममा महानगरपालिकाको वडा नम्बर ५, विकास चोक टोल विकास संस्था र विकास चोक बजार समितिको सहकार्यमा गरेको हो

उक्त राहत वितरण कार्यक्रममा बैंकका तर्फबाट क्षेत्रिय प्रबन्धक सुरेन्द्र भण्डारी, वडा सदस्य रबिलाल भट्टराई, टोल बिकाश सस्थाका अध्यक्ष केशवराज पोखरेल, बजार समितिका अध्यक्ष दिपक श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS