IME Life New

कामना सेवा बिकास बैंकको सिइओमा प्रविण बस्नेत नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

प्रविण बस्नेत कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको मंगलबार बसेको बैठकले बस्नेतलाई प्रमुख कार्यकारी अधिकृतकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

फागुन १ गतेदेखि नै लागु हुने गरी कामु सिइओ बस्नेतलाई सिइओमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव हरिप्रसाद लम्सालले जनाएका छन्

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS