IME Life New

कामना सेवाको स्मार्ट टेलर संचालनमा, चेकबुक र एटिएम कार्ड बिना रकम निकाल्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंकले स्मार्ट टेलर सुविधा संचालनमा ल्याएको छ । प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आएको बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको हो ।

बैंकको मोवाईल बैंकिङ सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्यू आर कोड (मार्फत) को प्रगोग गरी चेकबुक र एटिएम कार्ड बिना नै निकाल्न सक्नेछन् ।

Esewa
Crest

हालसम्म बैंकले ९१ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । समय सापेक्ष बेंकले आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS