IME Life New

कामना सेवाको संस्थागत परामर्शदातामा नबिल इन्भेष्टमेण्ट नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदातामा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ ।उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सिईओ प्रबिन बस्नेत तथा बैंकिंगको तर्फबाट कम्पनीका सिईओ सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताबाट बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS