IME Life New

कामना सेवाको नयाँ शाखा वुटवलको मैनाबगरमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा बुटवल नगरपालिकाको मैना बगरमा आज ७९ औ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

Crest

बैंकका संचालक भिम प्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गरेको छ । सञ्चालक तुलाचनले उक्त शाखाको समुद्घाटन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिएका छन् ।

बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा ३३ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS