IME Life New

कामना सेवाको नयाँ शाखा कास्कीको छिनेडाँडामा, कुल शाखा संख्या ९४ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा कास्की जिल्लाको पोखरामा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा ९४औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उक्त नयाँ शाखाको उद्घाटन बैंकका संचालक चतुराखर अधिकारी, संचालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा गरेका हुन् ।

Esewa
Crest

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

हालसम्म बैंकको ९४ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै,समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS