काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं १ हजार ७ जना कोरोना संक्रमित थपिए

















