IME Life New

काठमाडौं उपत्यकामा थप १३९८ जनामा देखियो कोरोना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका एक हजार ९१ भक्तपुरका एक सय ४७ तथा ललितपुरका एक सय ६० जनामा संक्रमण पुष्टि भएको हो।आज देशभर ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन्।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS