काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २ हजार २ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित


काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २ हजार २ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।