IME Life New

काठमाडौं उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज थप ८ सय १७ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ्मा काठमाडौं उपत्यका भित्र विभिन प्रयोगशालामा गरिएको परिक्षणका क्रममा कोरोना पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६ सय ४९, ललितपुरका १ सय ३२, तथा भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS