IME Life New

काठमाडौं उपत्यकामा थपिए १६८ जना कारोना संक्रमित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा १ सय ३९, ललितपुरमा १४ र भक्तपुरमा १५ जना कोरोना संक्रमित देखिएको हो । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सङख्या २१ सय नाघिसकेको छ । आजदेशर कुल संक्रमितको सङख्या ५ सय ८१ रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS