IME Life New

कल निक्षेप तथा संस्थागत मुद्धतीमा तोकिएको भन्दा बढि ब्याज नदिन राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कल निक्षेप तथा संस्थागत मुद्धतीमा तोकिएको भन्दा बढी ब्याज नदिन सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै कल निक्षेप तथा संस्थागत मुद्दतीमा क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाहरुलाई प्रकाशित ब्याज दर भन्दा बढी ब्याज दिन नपाउने जनाएको छ।

बैंकले परिपत्र जारी गर्दै “माग तथा अल्प सुचनामा आधारित निक्षेप(कल डिपोजिट) मा बचत निक्षेपमा प्रदान गरिने न्युनतम व्याजदर भन्दा बढी व्याज प्रदान गर्न पाईने छैन । साथै, राष्ट्र बैंकले खाताहरुमा चेक जारी समेत गर्न नपाईने जनाइएको छ ।

Esewa
Crest

कल डिपोजिट तथा संस्थागत मुद्दति बाहेकका निक्षेपमा भने न्यूनतम प्रकाशित व्याजदरमा ० दसमलव ५ प्रतिशत बिन्दुसम्म बढाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS