IME Life New

कर नतिर्ने २९ हजार कम्पनीको विवरण सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले भ्याटमा दर्ता भएर सम्पर्कबिहिन भएका करदाताको विवरण सार्वजनिक गरेको छ ।विभागले १० वर्षदेखी कर विवरण नबुझाएका २९ हजार ४ सय ४७ करदातालाई विभागले कर विवरण बुझाउन आग्रह गर्दै उक्त नामावली सार्वजनिक गरेको हो । कर विवरण नबुझाउने प्रतिनिधि कम्पनी मात्र रहेको र यस्ता हजारौं कम्पनीहरुले कर विवरण नबुझाएको विभागले जनाएको छ ।

कोरोना भाईरसको बिषम परिस्थितका कारण यसअघि नियमित कर विवरण बुझाईरहका कम्पनीहरु पनि नियमित कर बुझाउन आउन छोडेको विभागको भनाई छ ।विभागका अनुसार फागुन मसान्तसम्ममा यी करदाताले विवरण पेश गरेमा हालसम्मको कर र सोको ब्याजमा ५० प्रतिशत छुट पाउने आन्तरिक राजश्व विभागले जनाएको छ । यस्तै सो अवधिको जरिवाना थप ब्याज पनि मिनाहा हुने विभागले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS