IME Life New

कर्मचारी सञ्चयकोषका ऋणीले हिमालयन बैंकबाट ऋणको साँवा र ब्याज भुक्तानी गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक र कर्मचारी सञ्चयकोष बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै कोषबाट ऋण लिएको ऋणको साँवा र ब्याज भुक्तानी अब कनेक्ट आईपीएस र ई–पेमेन्टद्वारा हिमालयन बैंकको खातामा भुक्तानी गर्न सक्ने भएका छन् ।
यस सम्झौताले संचयकोषकर्तालाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS