IME Life New

कनेक्ट आईपिएसमा जोडिने बैंकका ग्राहकले १०० रुपैयाँ सित्तैमा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्राहकहरुले आफ्नो बैंक खातामा एक सय रुपैयाँ बराबरको इन्सेन्टिभ पाउने भएका छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल )ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई(पेमेन्ट प्रणालीमार्फत प्रबद्र्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेसँगै ग्राहकहरुले सय रुपैयाँ बराबरको इन्सेन्टिभ पाउने भएका हुन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को सहकार्यमा हाल विभिन्न चार बैंकले उक्त नयाँ अभियान शुरु गरिसकेका छन् । हाल यी चार बैंकले आफ्ना ग्राहकहरुलाई एक सय रुपैयाँ बराबरको इन्सेन्टिभ उपलब्ध गराइसकेको जनाएको छ ।

Esewa
Crest

बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबद्र्धन अवधिभित्र सम्बन्धित बैंकले उनीहरुको खातामा एक सय रुपैयाँ जम्मा गरिदिनेछ ।

ग्राहकहरुले http://www=connectips=com यसको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैकिंग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS