IME Life New

कञ्चन डेभलपमेन्ट बैंकद्धारा १७% लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं कञ्चन डेभलपमेन्ट बैंकले १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बै.कले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Esewa
Crest

उक्त प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS