IME Life New

ओरिएण्टल इन्स्योरेन्सले कागजपत्र पुरा गर्ने बीमितलाई छिटो भन्दा छिटो दाबी भुक्तानी गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले छिटो भन्दा छिटो दाबी भुक्तानीका लागि बीमितहरुलाई आवस्यक कागपत्र पेश गर्न आह्वान गरेको छ । कम्पनीले विगत लामो सयमदेखि आवश्यक कागपत्रको अभावको कारण दाबी फर्छ्यौट हुन नसकेको भन्दै आवस्यक कागपत्रको साथ शाखा कार्यालयमा पेश गर्न अनुरोध गरेको छ ।

दाबी भुक्तानीका क्रममा कुनै पनि समस्या आएमा तुरुन्त कम्पनीमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको हो । बीमितले सामान्य कागजपत्र समेत पेश नगर्दा दाबी भुक्तानीमा समस्या आएको कम्पनीले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS