IME Life New

एसियाली विकास बैंकले नेपाललाई ३० अर्ब ऋण सहयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । एसियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरस नियन्त्रणका लागि (२५० मिलियन )३० अर्ब नेपाली रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

उक्त ऋण सम्झौताका लागि नेपालका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका तर्फबाट देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाको पनि उपस्थिति रहेको थियो ।

Esewa
Crest

एडीबीका नेपालस्थित निर्देशक खामुदाख्नोभले महामारी नियन्त्रणका लागि सरकारले अगाडि सारेका कार्यक्रमलाई पूर्ण रुपमा सघाउने जानकारी दिए ।उक्त ऋणबाट सरकारले कोरोना रोकथाम, नियन्त्रणका साथै स्वास्थ्य साम्रागीमा खर्च गर्ने ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS