IME Life New

एशियन लाइफ इन्स्योरेन्समा आवद्ध सबै कर्मचारीको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई कोरोना बीमा गराएको छ ।

यस बीमा योजना  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मार्फत सामुहिक रुपमा गराएको कम्पनीले जनाएको छ। कम्पनीले १ लाख सम्मको सुरक्षण प्रदान गर्ने कोरोना बीमा खरिद गरेको हो ।यस बीमा योजना अन्तर्गत बीमितलाई कोरोना लागेको खण्डमा पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइने व्यवस्था रहेको छ।

Esewa
Crest

यस बीमलेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ ।कम्पनीले यस बिषम परिस्थीतीमा निरन्तर सेवा प्रदान गर्न खटिरहेका आफ्नो टिमको मनोबल उच्च राख्न गरेको प्रयास सदैव जारी राख्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS