IME Life New

एशियन लाइफले सातै प्रदेशमा कोरोना रोकथामका लागि ५/ ५ लाख दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले कोरोना भाइरस नियन्त्रण तथा उपचार अभियानका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो। कम्पनीले सातवटै प्रदेशका लागि ५ लाखको दरले कुल ३५ लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने भएको छ। ।

आफनो १३ औ बार्षित्वसको अवसरमा कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।नेपाल सरकारले कोरोना भाइरस विरुद्धको अभियानमा सहयोग गर्न ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त रकम सहयोग गरेको  कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS