IME Life New

एशियन लाइफद्धारा ५ लाखको चेक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफले कर्णाली प्रदेश सरकारलाई  ५ लाख रुपैयाँ  चेक हस्तान्तरण गरेको छ।कोरोना रोग रोकथाम तथा उपचारको लागी कर्णाली प्रदेश सरकारको अभियानमा सहयोग पुराउन को लागी बिहीबार उक्त चेक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।

उक्त चेक एशियन लाइफका  सहायक महाप्रबन्धक विजय पराजुलीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS