IME Life New

एशियन लाइफद्धारा मृतकको परिवारलाई २० लाख रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्योरेन्स शाखा सुर्खेतले बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले दुर्घटनमा परी मृत्यु भएका दिपेन्द्र थापाका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले ठाँकीकाध गाउँपालिका १ दैलेखका बीमित दिपेन्द्र थापाका परिवारलाई २० लाख ५३ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

Esewa
Crest

बीमा रकम हस्तान्तरण कार्यक्रममा ठाँठिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, एशियन लाईफ इन्स्योरेन्स कम्पनीका सिनियर बिजनेश म्यानेजर कविराज कडेंल, शाखा सुर्खेतका बरिष्ठ अधिकृत पारसमणि खनाल, उप–शाखा दैलेखका प्रमुख अंकबहादुर वुढा लगायतको सहभागिता रहेको थियोे ।

मृतक बीमितको जेठ ९ गते दैलेखको गुराँसेमा मिनि ट्रक दुर्घटना हुँदा थापाको निधन भएको थियो ।

थापाले एशियन लाईफ इन्स्योरेन्समा १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए । थापाले पहिलो किस्ता मात्र कम्पनीमा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS