IME Life New

एलआईसी नेपालद्धारा लकडाउन अवधीपछि बीमाशुल्क भुक्तानी गर्न आग्रह, जरिवाना नलाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आफनो बीमीतहरुलाई लकडाउन अवधि पश्चात् मात्र बीमाशुल्क भुक्तानी गर्न आग्रह गरेको छ । कम्पनीले लकडाउनको अवधिभर बाहिर ननिस्कन र जीवन बीमाको बीमाशुल्क रकम लकडाउन खुलेपछि मात्रै तिर्न आग्रह गरेको छ।

कम्पनीले बीमीतहरुलाई लकडाउन पछि बीमाशुल्क रकम भुक्तानी गर्दा ढिला भएपनि जरिवाना नलाग्ने जनाएको छ। साथै कम्पनीले यस्तो अवस्थामा बीमीतहरुलाई घरमै बसेर लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS