IME Life New

एलआइसी नेपालले शेयरधनीलाई लाभांश वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी)ले आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने बताएको छ । कम्पनीको जेठ २६ गाते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको जेठ २६ गते बसेको बैठकले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरू माथि छलफल गरी सो लाई स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने बताउँदै लाभांश भने वितरण नगर्ने जनाएको हो । कम्पनीले उक्त वित्तीय विवरण नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीले साधारण सभा आयोजना गर्नेछ ।

Esewa
Crest
1686316662702

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS