काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै बझाङ तलकोट शाखाका लागि एकजना टेलर माग गरको जनाएको छ । उक्त पदका लागि बैंकले न्युनतम प्लस टु तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले पुष ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।


















