IME Life New

एभरेष्ट बैंकद्धारा अपांगमैत्री सार्वजनिक शौचालय निर्माणमा सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले भ्रमण वर्ष २०२० लाई सहयोग पु-याउने उद्देश्यले नयाँ बानेश्वर स्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ छक्कुबक्कु मन्दिरनजीकै अपांगमैत्री सार्वजनिक शौचालय निर्माण गरेको छ ।

निर्माण सम्पन्न गरेसँगै बैंकले बिहीवार महानगरपालिकाको वडा नं. १० लाई सो शौचालय हस्तान्तरण गरेको छ । बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ ओटा शौचालय निर्माण गरिसकेको बताएको छ ।

Esewa
Crest

उक्त शौचालय बैंकको सीएसआर कमिटीका सदस्य डा.गणेश गुरुङ र सहायक महाप्रबन्धक आशुतोष शर्माले काठमाडौं महानगर –१० का अध्यक्ष रामकुमार केसीलाई हस्तान्तरण गरे थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS