IME Life New

एभरेष्ट बैंकका कर्मचारीद्धारा राहत सामग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकका कर्मचारी परिवारले विपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरेका छन् । बैंकका कर्मचारीहरुले लकडाउनका कारण रोजगार गुमाएका विपन्न परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । उक्त सामाग्री देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको बैंकले जनाएको छ ।

कोभिड १९ महामारीले थप गम्भीर रूपमा नकारात्मक प्रभाव पारेको भन्दै यसको अनिश्चित प्रभाव लामो समय सम्म देखिनुको साथै वित्तीय क्षेत्रमा अधिक अस्थिरताको रुप लिन सक्ने भन्दै सहयोग गरिएको बैंकका कर्मचारीले बताएका छन् ।

Esewa
Crest

हालसम्म बैंकले ९५ शाखा, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा रहेको एटीएम बुथबाट बैंकले सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS