IME Life New

एन आई सी एशियाको कार्डमार्फत् दराजको मोबाइल विकमा मोबाइल फोन किन्दा बिशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एन आई सीएशियाको कार्डमार्फत् दराजको मोबाइल विकमा मोबाइल फोन किन्दा छुट पाइने भएको छ ।एन आई सी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५५ वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछ ।

बैंकको मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS