IME Life New

एनसीसी बैंकको साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँं । नेपाल केडिट एण्ड कमर्स बैंकको साधारण सभा आज (माघ १७) गते हुने भएको छ । बैंकले सभा प्रयोजनलाई माघ ७ गते मंग्लबार १ दिन बुक क्लोज गरेको थियो । एनसीसी बैंकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७८ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।

Esewa
Crest

सभामा उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा गाम्भे वा प्रप्ति गर्न तथा वैदेशिक रणनितिक साझेदारीमा जान उपयुक्त देखिएमा त्यस सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । साथै सभामा आर्थिक बर्ष नाफा –नोक्सान र नगद प्रवाह माथि छलफल हुने भएको छ ।

हाल बैेंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड रुपैयाँ रहको छ । बोनस सेयर पश्चात् कम्पनको चुक्ता पुँजी ९ अर्ब
३५ करोड रुपैयाँ पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS