IME Life New

एनबी बैंकद्धारा अनाथालयलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले अनाथालयलाई सहयोग गरेको छ । बैंकले विश्व बाल दिवसको अवसरमा अनाथलयलाई ब्ल्यांकेट वितरण गरेको हो ।

ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई बुधवार बैंकले ३१ ओटा ब्ल्यांकेट वितरण गरेको जनाइएको छ ।

Esewa
Crest

अनाथालयमा रहेका अनाथ तथा असहाय बालबालिकालाई जाडोको समयमा अध्ययन र बसोवासका लागि सहज होस् भनी ब्ल्यांकेट वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS