एनएलजी इन्स्योरेनस कम्पनी लिमिडेटका संचालक भूपेन्द्र पाण्डेले राजीनामा दिएको छ ।

कम्पनीको शुक्रबार बसेको २६४ औ बैठकको निर्णय अनुसार समितिको बैठकले संचालक पाण्डेको राजिनामालाई स्वीकृती दिएको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।