IME Life New

एनएमबी बैंकको आज ५५ शाखा खुल्ला, कुन कुन शाखा खुल्दै छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबी बैंकले बिहीबार बिभिन्न ठाउँका ५५ शाखा खुल्ला गरेको छ । लकडाउनको अवस्थालाई मध्यनजर गर्दै बैंकले आवश्यता अनुसार आज ७ वटै प्रदेशमा हुने गरि बिभिन्न शाखालाई ११ बजेदेखि १ बजेसम्म खुल्ला जनाएको छ।

हाल लडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक विभिन्न स्थानमा आफनो शाखा मार्फत ग्राहकलाइृ सुविधा प्रदान गर्दै आईरहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS