IME Life New

एनएमबि– ५० को न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि– ५० को साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) १० रुपैयाँ ९७ पैसा पुगेको छ । अघिल्लो महिनामा फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ)१० रुपैयाँ ९० पैसा रहेको थियो ।अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ बढेको हो ।

योजनाले साउन मसान्तसम्म ८१ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।अघिल्लो महिनाको तुलनामा फण्डको नाफा ९२ प्रतिशत घटेको हो । असार मसान्तसम्ममा यस योजनाले ११ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS