IME Life New

एनएमबि हाइब्रिड फण्ड एल– १ र एनएमबि ५० को इकाईधनीको खातामा लाभांश जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल– १ र एनएमबि फिप्टीले इकाइधनीको बैंक खातामा नगद लाभांश शेयरधनीको खातामा पठाएको छ।एनएमबि हाइब्रिड फण्ड एल–१ ले असोज २८ गतेदेखि र एनएमबि फिप्टीले असोज २९ गतेदेखि शेयरधनीको खातामा नगद लाभांश पठाउन लागेका हुन् ।

एनएमबि फिप्टीले आर्थिक २०७६र ७७ को नाफाबाट इकाईधनीलाई ५ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल– १ ले ८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेका हुन् ।उक्त नगद लाभांश अभौतिक इकाई धारण गरेका इकाइधनीले हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत जम्मा गर्ने जानकारी फण्डल े जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS