IME Life New

एनएमबि बैंकले ल्यायो एनएमबि ग्रिन फिक्सड डिपोजिट खाता, यस्ता छन् सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट खाता संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकमा खाता खोल्ने ग्राहकहरुले आफ्नो नाममा विरुवा रोपाउन पाउने छन् । वातावरणीय संरक्षणलाई सघाउ पु-याउने कार्यलाई प्रवद्र्धन गर्नका लागि बैंकले यो सुविधा ल्याएको जनाएको छ ।

बैंकले यस खातामा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको शतप्रतिशत कर्जा प्रदान गरिने जनाएको छ । एनएमबि ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्न यस योजनाले ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्ने बैंकले बताएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS