IME Life New

एनएमबि बैंकको संचालकमा कटुवाल मनोनित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकमा नयाँ संचालक मनोनयन गरिएको छ ।

बैंकको भाद्र २६ गते शुक्रबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक राजेन्द्र काफ्ले निवृत भएकाले कोषको मुख्य प्रबन्धक जीवन कुमार कट्वाललाई कोषको तर्फबाट प्रतिनिधित्व गर्न सञ्चालकमा मनोनयन गरिएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS